जापानले माग्यो नेपाली कामदार
खबर एक्सप्रेस
२०७६-०९-२१ ११:०० मा प्रकाशित
Total Shares: 410
काठमाडौं - वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएको जापानमा दोस्रो चरणमा नर्सिङ केयरगिभरका लागि आवेदन माग गरिएको छ ।
जापानले नेपालबाट नर्सिङ केयरपगभरमा योग्यता पुगेकाका लागि जापानी भाषा परीक्षा सञ्चालन गर्नका लागि मिति सार्वजनिक गरिसकेको छ ।
नेपालबाट जापानमा केयरगिभर लैजान जनवरी र मार्चमा गरी दुई सिफ्टमा भाषा परीक्षण सञ्चालन गर्ने गरी मिति सार्वजनिक गरिएको हो ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस