काठमाडौं - छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिएको छ । 

नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने सरकारको तयारी छ । कोरोना भाइरस संक्रमणका कारण लक्ष्यबमोजिम पर्यटक आउन नसक्ने भएपछि सरकार अन्य विकल्पको खोजीमा लागेको छ ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । अन्नपूर्ण पोस्टबाट