नेपालको बिजुली बंगलादेश निर्यात गर्न बाटो खुल्यो
खबर एक्सप्रेस
२०७६-१०-२७ ११:०० मा प्रकाशित
Total Shares: 316
काठमाडौं - माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरले यहाँ उत्पादित विद्युत बंगलादेश निकाशी गर्न आशयपत्र पाएको छ ।
यो सँगै नेपालको विजुली भारत हुँदै बंगलादेशमा बिक्री गर्न (त्रिदेशीय विद्युत व्यापार) को बाटो खुलेको छ ।
आशय पत्र दिने बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग छिट्टै विद्युत खरिद सम्झौता (पीपीए) टुंगो लगाउन गृहकार्य भइरहेको जीएमआरले जनाएको छ ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस