वुहानबाट आउने नेपालीलाई राख्न १ सय ४७ शय्या तयारी अवस्थामा
खबर एक्सप्रेस
२०७६-१०-२८ ११:०० मा प्रकाशित
Total Shares: 379
काठमाडौं - चीनबाट उद्दार गरी ल्याइने नेपालीलाई निगरानीमा राख्न राजधानीका ३६ अस्पतालका १ सय ४७ शय्या तयार गरिएको छ ।
वृहा्नास्थित विमानस्थलमा उनीहरूको स्वास्थ्य जाँचपछि त्रिभुवन विमानस्थलको हेल्थ डेस्कमा पनि परीक्षण हुनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रव्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, 'कुनै व्यक्तिलाई संक्रमणको शंका लागे विमानस्थलबाटै पुर्याई उपचार गर्ने व्यवस्था मिलाइएको विश्वविद्यालयमा अध्ययनरत १ सय ८० विद्यार्थीले उद्धारका लागि नेपाली दूतावासमा निवेदन दिएका छन्।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस