पत्रपत्रिकाबाट
कोरोना भाइरस संक्रमण : परीक्षण गरिएकामध्ये सबैको नेगेटिभ
काठमाडौं - चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ । नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलवार बेलुकासम्म परीक्षण गरि ...
साउदी गएका महिलाले पाउँदैनन् तलब
काठमाडौं - रोजगारीका रागि साउदी अरब गएकामध्ये सप्लाइ र कन्ट्राक्टिङ कम्पनीमार्फत काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलब सुविधा नपाउने गरेको पाइएको छ ।साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर बिचल्लीमा पर्ने गरेको पा ...
'संविधान संशोधन अदालतको क्षेत्राधिकार होइन'
काठमाडौं - सरकारले संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने दाबी गरेको छ । संविधान संशोधन संघीय संसद्को क्षेत्राधिकारको विषय रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारविरुद्ध परेको रिटको प्रतिवाद गरेको हो । भारतल ...
महरा निर्दोष : डेरामा जाँदै नगएको रोशनीको बयान मुख्य आधार
काठमाडौं - संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको छ।३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिएका उनी उक्त फैसलासँगै रिहा भएका छन्। ज ...
दिल्लीबाट उड्न 'इन्ट्री परमिट' अनिवार्य
काडमाडौं - परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने' नियम अनिवार्य गरेको छ ।दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानी ...
कालापानी नपुगी फर्किए उपप्रधानमन्त्री
काडमाडौं - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली सोमबार सेनाको हेलिकप्टर लिएर उडे पनि भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र नपुगी फर्किएको छ ।व्यास गाउँपालिका-१ छाङरुसम्म पुगेर टोली आकाशबाटै फर्केको हो ।भ्रमण टोलीमा रहेका सुदूरपश्चिम ...

.gif)