पत्रपत्रिकाबाट
खुसी हुँदै जेलबाट बाहिरिए महरा
काडमाडौं - पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै उनका सहयोगी र शुभेच्छुकहरू डिल्लीबजार कारागारबाहिर भेला भइसकेका थिए ।सत्तारूढ नेकपाका हिमाल शर्मालगायत नेता-कार्यकर्ता महरालाई स्वागत गर्न फूलमालासहित पुगेक ...
पेट्रोलियम परियोजना अघि बढाउन समिति गठन
काडमाडौं - पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ ।समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी(झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प ...
चीनबाट आयात ठप्प, शून्य तातोपानी नाका
काडमाडौं - नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारक ...
खरिपाटी क्वारेन्टाइन : ‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’
काडमाडौं - कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् ।स्थानीय रामलाल महर्जन भन्छन्, “बिराम ...
समितिलाई नै टेर्दैनन् समस्याग्रस्त सहकारी
काठमाडौं - बचतकर्ताको रकम हिनानिमना गरी समस्यामा परेका समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई नै सहकारीका सञ्चालकले अटेर गर्दै अएका छन् । समितिले ओरिएन्टल को–अपरेटिभका सुधीर बस्नेत समितिले बोलाउँदा ए ...
हजार रुपियाँको लगानी दस वर्षमा करोडपति
काठमाडौं - एक दशकअघि हजार रुपियाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौँ रुपियाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो, २०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौँको मालि ...

.gif)