पत्रपत्रिकाबाट
संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले शनिवार संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदल गठन गरी गोप्य राखे पनि संयोजक माधव कुमार नेपालले दुई सदस्यलाई बोलाएर बैठक गरेका छन् ।कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा ने ...
सर्वोच्चमा मुद्दाको कार्यबोझ
काठमाडौं - सर्वोच्चमा मुद्दाको चाप बढेपछि फरक-फरक समयमा दुइटा पेसी सूची तोकेर सुनुवाइ शुरू भएको छ ।देशभरका जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चमा आउने मुद्दाको चाप बढेसँगै न्यायधीशको पुर्ण बैठकले गरेको निर्णयअनुसार मुद्दा फैसलाको फछ्र्योट दर बढाउन ...
लोकसेवा आयोगको परीक्षा नतिजा कमजोर, १३.३८ प्रतिशत उतीर्ण
काठमाडौं - लोकसेवा, आयोगले लिएको शाखा अधिकृत पदको परीक्षामा १३.३८ प्रतिशतमात्र उतीर्ण भएका छन् । गत २५ माघमा आयाेगको विभिन्न कार्यालयबाट सञ्चालन भएको प्रथम चरणकाे परीक्षामामा पास हुनेको नतिजा कमजोर देखिएको हो ।परीक्षामा सम्मिलित (खुला र सम ...
साइबर अपराधको डरलाग्दो स्वरुप : अपराध गर्नेमा महिला बढी
काठमाडौं - साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ ।सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र पुरुषभन्दा महिला संलग्नता बढी रहेको पाइएको हो नेपाल प्रहरीको साइबर ब्युरोमा चालू आर्थिक वर्षको स ...
ट्रम्पलाई फकाउँदै भारत
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारतमा ३५ घण्टा बिताउँदै छन्। नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस अमेरिकासँगको सम्बन्धको ‘खड्गो’का रूपमा छलफल भइरहेको छ। नेपालले अमेरिकासँग भारतभन्दा पहिला सम्बन् ...
प्रयोगकर्ताको रोजाइमा कम मूल्यका गाडी
काठमाडौं - सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अवस्थाले यस्तो देखाएको हो । वीरगञ्ज भन्सार कार ...

.gif)