सर्वोच्चमा मुद्दाको कार्यबोझ
खबर एक्सप्रेस
२०७६-११-१३ ११:०० मा प्रकाशित
Total Shares: 418
काठमाडौं - सर्वोच्चमा मुद्दाको चाप बढेपछि फरक-फरक समयमा दुइटा पेसी सूची तोकेर सुनुवाइ शुरू भएको छ ।
देशभरका जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चमा आउने मुद्दाको चाप बढेसँगै न्यायधीशको पुर्ण बैठकले गरेको निर्णयअनुसार मुद्दा फैसलाको फछ्र्योट दर बढाउन अतिरिक्त समयमा पेसी तोक्न थालिएको हो ।
सर्वोच्च अदालतमा हाल २५ हजार बढी मुद्दा विचाराधीन छन्। मुद्दाको चाप घटाउन सर्बोच्चले अतिरिक्त समयमा थप अतिरिक्त इजलास गठन गरेको हो ।
दैनिक बढ्दै गएको मुद्दाको कार्यबोझ घटाउन सर्वोंच्चले १९ माघबाट दुई समयमा पेसी कार्यतालिका राखेको हो ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस