पत्रपत्रिकाबाट

अमेरिकी नीतिमा भारतको साथ

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको ‘इन्डो प्यासिफिक रणनीति’ (आईपीएस) विश्व हितमा रहेको बताएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो धारणा बाहिर ल्याएका हुन्। उन ...

गोकुल बाँस्कोटाले अघि बढाएको ‘स्याटेलाइट’ परियोजना पनि शंकास्पद

काठमाडौं - सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरूप गठ ...

हुलाकका कर्मचारीको ३ करोडको भ्रष्टाचार मुद्दा अदालतमा

काठमाडौं - जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायतको ३ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आर्थिक अनियमितता गरेको आरोपमा कडायतविरुद्ध २ करोड ९४ लाख ८९ हजार विगो कायम गरेक ...

सुनसान बन्दै ठमेलः ७५ प्रतिशत होटल बुकिङ रद्द

काठमाडौं - ‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे ।चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको प्रभा ...

विवाहित छोरीलाई पनि अंश

काठमाडौं - हेटौडा उपमहानगरपालिका–१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् । १ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ््ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ ।२०७५ साल भदौ ...

बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

काठमाडौं - निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् र ...