पत्रपत्रिकाबाट

माथिल्लो तामाकोसी जलविद्युत आयोजना : असारभित्र पहिलो युनिटबाट विद्युत उत्पादन

काठमाडौं - चालू आर्थिक वर्षको अन्त्यभित्रमा विद्युत् उत्पादन लक्ष्य राखेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न पेनस्टक पाइप जडान नै चुनौतीपूर्ण बन्दै गएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण ...

नेपाल छाड्दै सुजाता ?

काठमाडौं - नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छ ...

सैनिक मुख्यालय ठडियो, कामदारको भने रित्तो हात

काठमाडौं - भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय निर्माणमा खटिएका सब कन्ट्रयाक्टर र कामदारले पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन् । २ वर्ष ९ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन हस्तान्तरण भएको पनि लामो समय बितिसक्दा पनि निर्माण कार्यमा खटिएकाल ...

'पर्यटनबाटै समृद्दि'

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनले मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० मुलुककै समृद्धिसँग जोडिएकाले यसको सफलताले मुलुकक ...

विश्वभर कोरोना त्रास : त्रिभुवन विमानस्थलमा उच्च सतर्कता

काठमाडौं - चीनको हुबेई प्रान्तबाट शुरू भएको कोरोना भाइरस (कोभिड-१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ ।नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो ...

१ हजार बिघा जग्गा फिर्ता ल्याउन निर्देशन

काठमाडौं - राष्ट्रिय सतर्कता केन्द्रले भूमाफियाले कब्जा गरेको दाङको तुल्सीपुर उपमहानगरपालिका-१६ ग्वारखोला पुलको उत्तर-दक्षिण फैलिएको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा फिर्ता ल्याउन दाङको जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।नेपाल सरकारको प् ...