पत्रपत्रिकाबाट

शिशुलाई भोटो र तोरीको तकिया उत्तम

काठमाडौं - फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ?अवश्य पनि फाइदाभन्दा पनि राम्रो तथा फेसनेबल देखिनुमा नै धेरैजसो अभिभावकको रुचि ...

राष्ट्रिय सभामा बामदेव, अर्थमन्त्रीमा खतिवडा नै दोहोरिने

काठमाडौं - राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ ।पार्टीको सिफारिसअनुसार उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने ...

कोरिया र जापानका पर्यटकको पनि बुकिङ रद्द

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटक आगमनमा पनि असर पर्न थालेको छ । नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम ...

अर्थमन्त्रीको दावी : बजेटको ९० प्रतिशत खर्च हुन्छ

काठमाडौं - संञ्चार तथा सूचना प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा। युवराज खतिवडाले चालू आर्थिक वर्षमा संशोधित बजेटको ९० प्रतिशतभन्दा बढी खर्च हुने बताएका छन् ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा ...

आजदेखि आर्थिक तथा वित्तीय सम्मेलन

काठमाडौं - तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन आजदेखि राजधानीमा शुरू हुँदैछ।नेपाल राष्ट्र बै‌ंक अनुसन्धान विभागले आयोजना गर्न लागेको सम्मेलनका लागि आवश्यक तयारी पूरा भएको राष्ट्र बै‌ंकका प्रवक्ता डा। गुणकर भट्टले जानकारी दिए।शुक्रबार र ...

पश्मिना र कफीको बजारीकरणका लागि नयाँ कार्यक्रम

काठमाडौं - नेपाली पश्मिना र कफीको अन्तर्राष्ट्रिय वजारीकरण र प्रवर्द्धनका लागि युरोपियन युनियनले नयाँ सञ्चालनमा ल्याएको छ।नेपालको महत्त्वपूर्ण नियतयोग्य वस्तुका रूपमा रहेको पश्मिना र कफीलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम बजारमा पुर्‍याउन उत् ...