पत्रपत्रिकाबाट

एसिडपीडित चेलीलाई अनुहारको चिन्ता

काठमाडौं - एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् ।चार वर्षअघि ट्युसन पढ्न जाँदै गर्दा सङ्गीता मगर र सीमा बस्नेतमाथि जीवन खड्काले एसिड प्रहार गरेका थिए । एसिडल ...

नयाँ पेट्रोलपम्पलाई फागुनभित्रै स्वीकृति दिइने

काठमाडौं - नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ ।दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र ...

एमसीसी बाइबल होइन, परिवर्तन गर्न नमिल्ने : झलनाथ खनाल

काठमाडौं - अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले बनाएको कार्यदलले यथास्थितीमा एमसीसी संसदबाट अनुमोदन गर्न नमिल्ने सुझाव दिएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्व तीन सदस्यिय उक्त टोलीले अध्यक्ष ...

जहाँ हुँदैनन् चोरीका घटना

काठमाडौं - समाजमा बढ्दो चोरीका घटना धेरैको टाउको दुःखाईको विषय हुन्छ नै तर हुम्लाको उत्तरी भागमा पर्ने हिमालपारिको गाउँ लिमीले भने चोरी नै नहुने गाउँको परिचय बनाएको छ । चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले लिमीका तीनवटै गाउँमा चोरीका घटना नै नह ...

ग्यास पाइपलाइनको अध्ययन शुरू

काठमाडौं - रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन शुरू गरिएको छ ।मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आवश्यक हुने भएकाले यसको सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक ...

फागुन अन्तिमदेखि इम्बोस्ड नम्बर खुला

काठमाडौं - यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम शुरू गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।सवारीसाधनको सम्पूर्ण विवरण डि ...