संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति
खबर एक्सप्रेस
२०७६-११-१३ ११:०० मा प्रकाशित
Total Shares: 343
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले शनिवार संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदल गठन गरी गोप्य राखे पनि संयोजक माधव कुमार नेपालले दुई सदस्यलाई बोलाएर बैठक गरेका छन् ।
कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा नेपालको कोटेश्वरस्थित घरमा सोमवार बिहान छलफल गर्न पुगेका थिए ।सत्तारूढ नेकपाका संसदीय दलका उपनेता नेम्वाङले संविधान संशोधन व्यक्तिगत विषय नभएको बताएका छन् ।
उनले सोमवार कार्यदलको बैठक नभई अनौपचारिक छलफल भएकाले अब त्यसमा सहभागी भएको बताए ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस