पत्रपत्रिकाबाट

कोरोना प्रभावः औषधिको कच्चा पदार्थमा ५० प्रतिशत मूल्यवृद्धि

काठमाडौं - चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ । नेपालका औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्य भारतमा ५० प्रतिशतसम्म बढेको छ भने संक्रमण लम्बिँदै गए कच्चा पदार्थ आयातमा समेत अप्ठ्यार ...

अब निजामती सेवा विधेयक

काठमाडौं - संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा विधेयक आगामी बैठकले पारित गर्ने भएको छ । एक लाख कर्मचारीको भविष्यसँग जोडिएको सङ्घीय निजामती सेवा विधेयक १० महिनादेखि संसद्मा छलफलको क्रममा छ । यो विधेयकलाई सबैतिर चासोका साथ हेरिएको छ ।सङ्घीय निजा ...

‘आदेश आए १ महिनाभित्रै रेल गुड्छ’

काठमाडौं - भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ ।यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्ग र रेलगाड ...

दक्षिण कोरियामा कोरोना भाइरस प्रकोप : सावधानी अपनाउन नेपालीलाई आग्रह

काठमाडौं - दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले कोरियामा रहेका नेपाली नागरिकलाई कोरोना भाइरसबाट बच्न सचेतना  अपनाउन आग्रह गरेको छ । ठूलो संख्यामा नेपाली विद्यार्थी र श्रमिक रहेको दक्षिण कोरियामा पनि कोरोना भाइरस फैलिएपछि दूतावासले आइत ...

ललिता निवास जग्गा प्रकरणः थप ५४ जनाको नाममा म्याद जारी

काठमाडौं - विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । ९ फागुनसम्म अदालतले ३४ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गरेकामा आइतवार थप २० जनाको नाममा १५ दिनभित ...

अब राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री !

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संयोजकत्वमा तीन स ...