पत्रपत्रिकाबाट
बिदामा ग्याँस आयात गरिने, साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने मौज्दात
काठमाडौं - अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्याँस आयात गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले काठमाडौं उपत्यकालगायत ...
नागरिकताले रोक्यो वकिल बन्ने धोको
सुर्खेत - कल्पनाकुमारी तामाङलाई वकिल बनेर असहायको सेवा गर्ने ठूलो धोको छ। उनले सुर्खेतको अमरज्योति माविबाट एसईई उत्तीर्ण गरिन्। नेपालगन्जस्थित धम्बोझी माविबाट कानुनमा ७० प्रतिशत अंक ल्याएर १२ कक्षा पास गरिन्।गत महिना मध्यपश्चिम विश्वविद्यालय सुर्खेतम ...
विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई अभद्र व्यवहारको मुद्धा चलाइने
काठमाडौं - प्रहरीले विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई अभद्र व्यवहारको कसुरमा मुद्धा चलाउने तयारी गरेको छ ।भक्तपुर निवासी कर्माचार्यलाई महानगरीय प्रंहरी वृत्त बानेश्वरले शनिबार पक्राउ गरेको थियो ।शिक्षिका कर्माचार्यले भक्तपुर ...
प्रधानमन्त्रीले मागे सोमबार डिस्चार्ज
काठमाडौं - बुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका चिकित्सकसँग आगामी सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन् ।मिर्गौला प्रत्यार ...
राहदानी विभागको गम्भीर लापर्बाहीले सरकारले गुमायो डेढ करोड
काठमाडौं - सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी छपाइमा गम्भीर लापर्बाही हुँदा सरकारले डेढ करोड रुपैयाँ गुमाउनुपरेको छ ।नेपाललाई मेसिन रिडए ...
एलसी कारोबार घट्यो, बैंकको आम्दानीमा असर पर्ने
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा समग्र प्रतीतपत्र खोल्ने काम २० प्रतिशतले ...

.gif)