पत्रपत्रिकाबाट

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पछिल्लो अपडेट : कस्तो छ अवस्था ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली एक साता अस्पतालमै रहने भएका छन् । कुनै समस्या नआए एक सातामा डिस्चार्ज दिने उपचारमा संलग्न चिकित्सकले बताएका हुन् । बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । प्रधानमन्त् ...

अर्थतन्त्रमा कोरोना प्रभाव : सरकारले शुरू गर्‍यो अध्ययन

काठमाडौं - कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रसँगै नेपालमा असर देखिन थालेपछि अर्थमन्त्रालयले अध्ययन शुरू गरेको छ ।अर्थ एवम् सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले बिहीवार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा कोरोना भाइरसले अर्थतन्त् ...

कोरोना कहर : कोरिया जाने र फर्कने नेपालीलाई कडा निगरानी

काठमाडौं - दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् । सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होस क्वारेन ...

सबै निजी अस्पतालमा १० शय्या छुट्याउन निर्देशन

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत ...

नागढुङ्गा–नौबिसे सुरुङ मार्ग : स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु

काठमाडौं - बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य सुचारु भएको छ । सुरुङ मार्गको धादिङतर्फको जग्गा विवादको सम्बन्धमा स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो । मुआब्जा विवादका कारण विगत चार महिनादेखि सुरुङ मार्गको धा ...

खतिवडाको दोस्रो इनिङ चुनौतीपूर्ण

काठमाडौं - राष्ट्रिय सभामा २ वर्षे पदावधि सकिएपछि मंगलवार राजीनामा दिएका डा। युवराज खतिवडाले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । तर, पहिलो कार्यकालमा आफैले राखेको आर्थिक सूचकांकको लक्ष्य भेट्न ...