पत्रपत्रिकाबाट
पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना
काठमाडौं - गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर ...
टुटल र पठाओ बन्द नहुने
काठमाडौं - सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारि ...
अस्पतालले भन्यो– प्रधानमन्त्रीको पिसाबमा संक्रमण देखिएन, आजै होलान् त 'डिस्चार्ज' ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमण भएको आशंक गरिएपनि पिसाब कल्चरको रिपोर्ट सामान्य आएको छ ।निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार कल्चरको रिर्पोटमा प्रधानमन्त्रीको पिसाबमा कुनै संक्रमण देखिएको छैन । प्रधानमन्त्रीलाई पिसाबको स ...
कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव
काठमाडौं - नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउने सम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हटाएकोमा नेकपाका सांसदले आपत्ति जनाएका छन् । संघीय संसद् सचिवालयले बिहीवार सार्वजनिक गरेको स ...
चीनबाट सामान आउन थाल्यो, अब कुनै सामान नरोकिने
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन शुरू भएको छ ।नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए ।केही हप्तादेखि चीनमा रोकिएका व् ...
आईसीयूमै नियमित व्यायाम गर्छन् प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ ।त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । प्रधान ...

.gif)