पत्रपत्रिकाबाट
ट्रस्टको जग्गा छाड्न तयार भइन् पूर्वअधिराजकुमारी प्रेरणा
काठमाडौं - नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन् । हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा छाड्न तयार भएकी हुन् । तर, उनले यसका ला ...
दुईभन्दा बढी सिलिन्डर लिनेको रेकर्ड राखिने
काठमाडौं - कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ । दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत भएको सरकारले अब एउट ...
विदेश जाने ७५ प्रतिशतले घटे
काठमाडौं - चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ।नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा ने ...
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पछिल्लो अपडेट : कस्तो छ अवस्था ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली हिंड्डुल गर्न थालेका छन् । बुधवार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रवार तेस्रो दिन हिँडडुल गराउन र ठोस खानेकुरा दिन थालिएको छ ।मिर्गौला प्रत्यारोपण भएको तेस्रो दिन उनको स् ...
सेनाको विस्फोटक पदार्थ अस्वीकार
काठमाडौं - जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ । सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति ...
कोरोना संक्रमण रोक्न सिक्किममा विदेशीलाई प्रतिबन्ध
काठमाडौं - सिक्किम सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न ‘इनर लाइन’ पर्मिट बन्द गरेको छ । विदेशी आगन्तुकलाई सिक्किम प्रवेशमा रोक लगाउन पर्मिट बन्द गरिएको हो । यसमा नेपाली नागरिक पनि पर्ने छन् ।भुटानमा एक अमेरिकी नागरिकमा कोरोना भाइरस संक्रमण ...

.gif)