पत्रपत्रिकाबाट
प्रचण्ड निवासमा नेपाल र गौतमबीच छलफल
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ ।छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास ख ...
प्रधानमन्त्रीको डिस्चार्जपछि सुनसान बन्यो अस्पताल
काठमाडौं - १२ दिनयता बेग्लै चहलपहल देखिएको त्रिवि शिक्षण अस्पतालको माहोल शुक्रवार साँझबाट फेरिएको छ । कारण, प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज । शुक्रवार साँझ डिस्चार्ज भएका उनी सोझै बालुवाटार गए । उनलाई बिदा दिएपछि अस्पताल सुनसान जस्तै बन ...
अनिश्चितकालसम्मका लागि स्थगित भयो श्रम स्वीकृति
काठमाडौं - सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जन ...
३ दिनमा १ सय २८ ग्यास बुलेट भित्रिए
काठमाडौं - पर्साको वीरगञ्ज नाका भएर पछिल्लो ३ दिनमा १ सय २८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार १ सय १० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १ सय २८ वटा ग्या ...
आँगनकै जडीबुटी शरीरलाई उपयोगी, यी कुरामा ध्यान दिऔं
काठमाडौं - आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ ।वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रब ...
काेराेना प्रभाव : अनअराइभल भिसा वैशाख १८ सम्म बन्द
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन् ...

.gif)