पत्रपत्रिकाबाट

उपत्यकामा दैनिक ७ हजार थप ग्यास सिलिन्डर माग

काठमाडौं - उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन्।भूकम्प र नाकाब ...

काठमाडौंमा स्वचालित वाटर एटीएम राखिँदै

काठमाडौं - राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो ।अबको करिब एक महिनाभित्र ती ...

नागढुंगा–नौबीसे सुरुङमार्गमा बाधैबाधा : उपकरण आयात प्रक्रिया अझै अन्योल

काठमाडौं - नेपालको पहिलो सडक सुरुङमार्ग भनिएको ‘नागढुंगा–नौबीसे सुरुङमार्ग’ निर्माण अघि बढाउन बाधैबाधा देखिएका छन् । साइट क्लियरेन्स, जग्गा अधिग्रहण र सुरुङमार्गका लागि आवश्यक पर्ने उपकरण तथा अन्य निर्माण सामग्री आयातका लागि अझै स्वीकृति नहुनुजस्ता ब ...

प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता

काठमाडौं - नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो। ठेकेदारले स्वीकृत नमुनाभन्दा बाहिर गई बुझाएका ...

कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाइन् शिक्षिकाले

काठमाडौं - परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएक ...

नेपाल युएनमा फौज पठाउने मुलुककाे चौथो स्थानमा उक्लियो

काठमाडौं - संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सुरक्षा फौज (सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ । इथियोपिया, बंगलादेश र रुवान्डापछि नेपालको ठूलो फौज युएन मिसनमा सहभागी छ । भारत, पाकिस्तान, इजिप्ट, घाना, ...