पत्रपत्रिकाबाट

तीन दिनमा ५ लाख उपत्यकाबाट बाहिरिए

काठमाडौं - सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओ ...

बागमतीमा दुई सय वार्डको आइसोलेसन बन्दै

काठमाडौं - कोरोना संक्रमणमा परेकाहरूको उपचारका लागि बागमती प्रदेश सरकारले धमाधम आइसोलेसन वार्ड बनाउन थालेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुरबाहेक १० जिल्लामा त्यस्ता वार्ड बनाइँदै छ ।बागमतीमा बढी जनसंख्या भएकाले संक्रमणक ...

नेपाल भारतबीच वार्ता : सीमा नाका प्रभावकारी बनाउन सहमति

काठमाडौं  - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशंकरबीच कोभिड १९ को संकट नियन्त्रणका लागि सीमा नाकामा प्रभावकारी उपय व्यवस्थापन गर्नुपर्नेमा दुवै देशले ध्यान दिने सहमति भएको छ । कोरोना भाइरससँग लड्न आ ...

बालबालिका घरमै सुरक्षित

काठमाडौं - बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो ।बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्णविकास भइसकेको हुँदैन तसर ...

तेस्रो मुलुकका सामान क्वारेन्टाइनमा

काठमाडौं - कोरोना महामारीका कारण रुपन्देहीको बेलहिया नाकाबाट तेस्रो मुलुकका सामान आयात रोकिएको छ ।सामान आयात रोकिँदा भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा गिरावट आएको छ भने उद्योगी व्यवसायी चिन्तित बनेका छन् । चीनमा कोरोनाको सङ्क्रमण कम हुँदै गएपछ ...

कोरोना सतर्कता : उच्चस्तरीय समितिका निर्णय कायान्वयनमा सुस्तता

काठमाडौं - विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे निर्णय गरेपनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ग ...