पत्रपत्रिकाबाट

ग्यास सहज कहिले ?

काठमाडौं - सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।निगमले मासिक ३८ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएकामा पछिल्ला दुई साताम ...

सरकारले सुपथ मूल्य पसल खोल्ने

काठमाडौं - व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो बढेपछि सरकारले उपत्यकाका पाँच स्थानमा खाद्य पसल ...

भरतपुर कोरोना विशेष अस्पताल आजदेखि सञ्चालन हुँदै

काठमाडौं - कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ ।भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महा ...

अब ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं - कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ । प्रतिबन्धित देशका नागरिक मात्र होइनन्, त ...

त्रिविको परीक्षा यथावत रहने

काठमाडौं - कोभिड १९ (कोरोना) भाइरसको संक्रमण त्रासका कारण बिहीबारदेखि विश्वविद्यालय तथा अन्य तहका पठनपाठन बन्द गर्ने निर्णय भए पनि परीक्षा भने यथावत रहने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्वविद्यालय अन्तर ...

सापकोटा र तिमिल्सिनाबीच द्वन्द्व

काठमाडौं - सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका ...