पत्रपत्रिकाबाट

कोरोनाविरुद्ध जुध्न सार्क एकजुट : सार्क आपतकालीन कोषमा ४ राष्ट्रको सहायता

काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न दक्षिण एसियाका तीन राष्ट्रले सार्क आपतकालीन कोषमा सहायता घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क)का लागि आपतका ...

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

काठमाडौं - कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढंगले सजग भएका छन् ।स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुन पानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामाग्री साबुन ...

कोरोनाका कारण बेलायतमा भूतपूर्व गोर्खा सैनिकको मृत्यु

काठमाडौं - कोभिड १९ को संक्रमणबाट लन्डनमा एक जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।संखुवासभा खाँदबारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलवार मृत्यु भएको हो ।संखुवासभा समाज बेलायतका अध्यक्ष नैनसिंह गुरुङका अन ...

ग्यास आपूर्ति अझै असहज, विवरण राखेर मात्र बिक्री गरिंदै

काठमाडौं - मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न शुरू गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ ...

कोरोना रोकथाम गर्न ६ वटा कार्यदल, शंका लागे नियन्त्रण गरिने

काठमाडौं - सरकराले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा भएका हालसम्मको गतिविधिको समीक्षा गर्दै ...

कोरोना संक्रमणको उच्च जोखिममा भारतीय नाका

काठमाडौं - गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने जोखिम रहेको निष्कर्ष निकाल्दै थप सर्तकता अपनाउने निर्णय गरेको छ । कोरोना भाइरस देशभित्र भित्रिन नदिन अधिकतम स्रोत र साधन परिचालन गर्नेसहित मन्त्रालयले खुला सी ...