पत्रपत्रिकाबाट
सेनाले बनाए ५२ बेडको आइसोलेसन वार्ड
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ । स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनि ...
विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स घट्यो
काठमाडौं - चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिस ...
चाबहिल–साँखु सडक खण्डः अटेर गरेपछि घरमा डोजर
काठमाडौं - तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको ...
नियन्त्रणमा आएन मूल्यवृद्धि
काठमाडौं - सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्यवृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो । गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागु ...
कोरोनाविरुद्ध कडा रूपमा प्रस्तुत हुने नेकपाको निर्णय
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विश्वभरि फैलिएको कोभिड–१९ ९कोरोना भाइरस० विरुद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपाको सचिवालय बैठकले कोरोना भाइरसबाट बच्न उच्च सर्तकता र सजगता ...
मन्त्रालय भन्छ : पेट्रोल प्रयाप्त छ, डिलर्स भन्छ : भाँडोमा बिक्री नगर्नुस्
काठमाडौं - कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् ।बुधवार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ । उपत्यकाका स ...

.gif)