पत्रपत्रिकाबाट
आजबाट चीन र भारतसँगको सबै नेपाली सीमा नाका बन्द
काठमाडौं - नेपाल सरकारले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम र नियन्त्रणको लागि केन्द्रीय कोष स्थापना गरेको छ ।कूल ५० करोड रुपैयाँ राशि राखेर शुरू गरिएको कोषमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यहरूको एक महिनाको तलब जम्मा गरिने भएको छ ।प्रधानमन् ...
कोरोना त्रास- क्वारेन्टाइन स्थल निर्माणको पहल
काठमाडौं - क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलले उपत्यकामा कम्तीमा पाँच हजार क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माणका लागि पहल थालेको छ । आवश्यक पर्दा सार्वजनिक क्वारेन्टाइन स्थललाई तुरुन्त अस्थायी अस्पतालका रूपमा रूपान ...
विदेशबाट फर्किएकाको अभिलेख राख्न स्थानीय तहलाई निर्देशन
काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।साथै, मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्राल ...
शिर्षस्थान नेता 'सेल्फ आइसोलेसन'मा
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थाल ...
उपत्यकाका यी स्थानमा पाइन्छ सहजै ग्यास
काठमाडौं - राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ। नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त बिक्री केन्द्र राख्न लागेको हो। २२ वटा ग्यास उद्योगले बिह ...
५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ ‘आत्तिनुपर्ने अवस्था छैन’ तर सचेत बनौं
काठमाडौं - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना आउने गरेको छ । तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी ...

.gif)