पत्रपत्रिकाबाट

देशभरकै विकास निर्माणमा धक्का, कोरोनाले विकास गति ठप्प

काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०  का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ । कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर् ...

कोरोना अस्पतालमा मृत्यु प्रकरण, चार दिनसम्म उठेन शव

बुटवल - बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा  उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन्। थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि  पत्नी र आफन्तले शव नउठाएका हुन्।रुघा–खोकी र ज्वरो ...

नागरिकको सुरक्षामा राष्ट्रपतिको चासो

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति गम्भीर चासो राखेकी छिन्  ।नेपाल–भारतको सीमामा अलपत्र परेकादेखि विभिन्न देशमा रहेका नेपाली नागरिकको स्वास्थ्य र सुरक्षाका विषयमा उनले चासो राखेकी हुन् ।वि ...

कस्तो छ विदेशमा रहेका नेपालीको अवस्था ?

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिएको छ । त्यस्तै एक लाख ७८ हजार ३५६ जनाले भाइरसलाई जितेर घर फर्किएको विश्व स्वास्थ्य सङ्गठन ...

उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडौं ँ उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् ।काठमाडौं , भक्तपुर र ललितपुरका १८ वटा नगरपालिकाले कोरोन ...

‘मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हाम्फालेँ’

धनगढी - मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारिपट्टि किनारमा एक युवकले एकाएक लुगा फुकाले । लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए । केहीबेरमै वारि किनार आइपुगे । उनले देशको माटो त टेके, तर खुसीको सास फेर्न सकेनन् । किनभने वारि ...