पत्रपत्रिकाबाट

तातोपानी र रसुवागढी नाका खोल्न अझै समय लाग्ने

काठमाडौं - सरकारले रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरे पनि नाका खोल्न अझै बढी समय लाग्ने देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधवार रसुवागढी र तातोपानी न ...

चैत ४ गते आएका थप यात्रुको खोजी तीव्र

काठमाडौं - दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते (मार्च १७) नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरी ...

भारतको क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार

काठमाडौ - कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ।नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्दे्शिकामा हरेकको द ...

लकडाउन केही सहज पारिने, कामदार भित्रै राखेर उद्याेग चलाउन पाउने

काठमाडौ - सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने निर्णय गरेको हो ।कोभिड–१९ सङ्क्रमण रोक ...

सातवटै प्रदेशमा कोरोना परीक्षण शुरू हुँदै

काठमाडौ - कोरोना भाइरसको परीक्षण सातै प्रदेशबाट शुरू हुने भएको छ । कतिपय प्रदेशमा शुरू भइसकेको छ भने कतिपय प्रदेशमा तत्कालै शुरू हुनेछ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अब सरक ...

हाइड्रो पावरको काम रोकियो, कामदार सुरक्षित

काठमाडौ - सोलुखुम्बुमा निर्माणाधीन आधा दर्जनभन्दा बढी हाइड्रोपावरको काम १० दिनदेखि ठप्प बनेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि गरेको लकडाउनका कारण जिल्लामा निर्माणाधीन हाइड्रोपावरको काम पनि ठप्प बनेको हो ।अधिकतम भारतीय नागरिक काम ...