देशभरकै विकास निर्माणमा धक्का, कोरोनाले विकास गति ठप्प
खबर एक्सप्रेस
२०७६-१२-२० ०८:०० मा प्रकाशित
Total Shares: 451
काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ ।
कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध रुपमा अघि बढाउन नसकिने परिस्थितिका कारण अपवादबाहेक सबै विकास निर्माणको काम ठप्प बनेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित सबै प्रकारका विकास निर्माणको काममा असर परेको हो ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस