पत्रपत्रिकाबाट

लकडाउन फेरि एक साता बढाउन सुझाव

काठमाडौं - कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लक ...

अस्ट्रेलियाका प्रधानमन्त्रीले आफ्नै देश फर्क भनेपछि नेपाली विद्यार्थी अन्योलमा

काठमाडौं -विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने ...

कोरोना कहर : कक्षा १२ र ११ को परीक्षा पनि रोकिन सक्ने

काठमाडौं - सरकारले चैत २५ गतेसम्मका लागि जारी गरेको लक डाउन थप गरिएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुने भएको छ ।यस विषयमा सरकारले लिने पछिल्लो निर्णयपछि मात्रै निचोडमा पुगिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।बोर्डका अध्यक्ष ...

कोरोना परीक्षणको दायरा फराकिलो

काठमाडौं - स्थास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर १२० जना कोरोना भाइरस (कोभिड–१९)को आशङ्कामा आइसोलेसनमा रहेको जानकारी दिएको छ ।मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौँ उपत्यकामा १ ...

कोभिड-१९ विरुद्ध चौधरी फाउन्डेसनको अभियान, पीपीईसहित स्वास्थ्य उपकरण वितरण

काठमाडौं - चौधरी फाउन्डेसनले कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र उपचारका लागि अत्यावश्यक सामग्री वितरण गरेको छ ।अहिलेसम्ममा प्रदेश नम्बर ५ का ९ वटा स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), अक्सिजन उपकरणलगायत सामग्री हस्तान्तरण गरिसकिएको र प ...

न्युज पोर्टल ह्याक गरेको असगर अलीको कम्पनीद्वारा स्वीकार

काठमाडौं -  ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टल ...