पत्रपत्रिकाबाट
बिरामी हुनुहुन्न ? मास्क नलाउनुस्
काठमाडौं - तपाईं के कोरोना भाइसबाट बिरामी हुनुहुन्छ रु वा त्यस्ता बिरामीको उचारमा खटिनुभएको छ ? दुवै छैन भने मास्क नलगाउनुहोस्।‘आममानिसले मास्क लगाउँदैमा फाइदा पुग्ने कुनै प्रमाण छैन। बरु सबैले मास्क लगाइदिँदा र लगाउने तरिका नजान्दा दुरुपयोग भएका घटन ...
बाजुराको एउटा सिंगै गाउँ रुघाखोकीको चपेटामा
बाजुरा - बाजुराका खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ।सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्। हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण ...
नेपाल–भारत सहमति : जो जहाँ छन् त्यहीँ व्यवस्थापन
काठमाडौं - नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका केही नेपाली नागरिक अझै पनि सीमा ...
ग्यास चाहियो ? याे नम्बरमा फोन गर्नुस्
काठमाडौं - नेपाल आयल निगमले लकडाउनको समयमा बिशेष वर्ग तथा क्षेत्रलाई घुम्ती सेवामार्फत् ग्यास उपलब्ध गराएको छ । लकडाउनका बेला खाना पकाउने ग्यासको अभाव भोगिरहेका सामान्य उपभोक्तालाई निगमले घुम्ती सेवा मार्फत बितरण शुरू गरेको हो ।काठमाडौँका उपभोक् ...
'क्वारेन्टाइन निर्माण तीव्र गतिमा'
काठमाडौं - कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । देशैभरि क्वारेन्टाइन निर्माण गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ ।क्वारेन्टाइन व्यवस्थापनको संयोजकको जिम्मेवारी पाउनुभएका संस्कृति, पर्यटन तथा ...
एसईई विद्यार्थीका लागि नयाँ सुविधा
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउने भएका छन् ।विद्यार्थीको परीक्षाको तयारीमा सु ...

.gif)