पत्रपत्रिकाबाट

लकडाउनले घटायो प्रदूषण

काठमाडौं - उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। यसअघि प्रायः तुवाँलो र प्रदूषणले ढाक्थ्यो। कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ।सवारी साधन, उद्योग, कलकारखाना र प्रदूषण बढाउने ...

कोरोना : अमेरिकामा २४ घण्टामै १८ हजार संक्रमित

एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसले अहिलेसम्म करिब ३४ हजारको ज्यान गइसकेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसले पछिल्लो समय युरोपेली देश र अमेरिकालाई इपिसेन्टर बनाएको छ ।हाल अमेरिकामा कोरोना भाइरसको धेरै संक्रमित रहेका छन् । वल्र्डोमिटरका अनुसा ...

लकडाउन : ऐतिहासिक रुपमा स्वच्छ बन्यो काठमाडौं

काठमाडौं - कोरोना भाइरसको संक्रमण रोक्न गत मंगलबारदेखि देश लकडाउनमा छ। यसले घरभित्रै बस्नुपर्दा जनजीवन कष्टकर र चुनौतीपूर्ण बन्दै गएको छ। तर यो असहज परिस्थितिले राजधानी काठमाडौंको वायुको गुणस्तरमा भने ऐतिहासिक सुधारको मौका दिएको छ । सधैंजसो प्रद ...

एक वर्षको सजाय एक दिनमै भुक्तान

जकपुरधाम - धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७ मा रिहा हुने गरी कारा ...

चीनबाट ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा

काठमाडौं - चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको छ ।नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान तथा खरिद गरी ल्या ...

जलविद्युत् आयोजनाका ५० हजार श्रमिक कामविहीन

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न ११ चैतबाट गरेको ‘लकडाउन’ ले गर्दा निर्माणधीन सबै आयोजनाको निर्माण ठप्प भएपछि श्रमिक कामविहीन बनेका हुन ...