पत्रपत्रिकाबाट
डेराबाटै निकालिइन् नर्स
दाङ - कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरि बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ। घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन्।खड्काका घरबेटी घो ...
८७ हजार ग्यास सिलिन्डर वितरण
काठमाडौं - नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण गरेको छ । यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास वितरण गरेको हो । चैत १४ गते ३३ हजार ६५८, चैत १५ गते १४ हजार १०८ र १६ गते ३९ हजार ८६४ ग्यास ...
राष्ट्र बैङ्कले ल्यायो राहत प्याकेज
काठमाडौं - पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिमका कारण उत्पन्न विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले उद्योगी, व्यवसायी तथा व्यक्तिगतलगायतका कर्जालाई राहतस्वरूप विशेष प्याकेज ल्याएको छ ।राष्ट्र बैङ्कले उद्योगी, व्यवसायीलगायत सबै प्रक ...
सबै प्रदेशमा पुग्यो चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री
काठमाडौं - चीनबाट खरिद गरी ल्याइएका स्वास्थ्यसँग सम्बन्धित सामग्री प्रदेशहरूमा पुगेका छन् ।ती सामग्रीलाई नेपाली सेनाले प्रदेश १ को विराटनगर, बाग्मतीको हेटौँडा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको ...
शिक्षण शुल्क छुट गर्न सुझाव
काठमाडौं - विद्यार्थीबाट लिइएको शुल्क अभिभावकलाई फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्ने उपायबारे सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भ ...
प्रधानमन्त्रीले मन्त्रीलाई सोधे : ‘खरिद किन विवादमा ?'
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवाद ...

.gif)