पत्रपत्रिकाबाट

टेलिकमले विकास गर्‍यो कोरोना संक्रमित पत्ता लगाउने प्रणाली

काठमाडौं - नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ।यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ। जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने छ ।नेपाल टेलिकमका अनुसा ...

लक्षणबिनै र्‍यापिङ टेस्टमा एकै परिवारका तीन जनामा कोरोना 'पोजेटिभ'

काठमाडौ - काठमाडौँको कागेश्वर मनहरा नगरपालिकाको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई र्‍यापिङ टेस्टमा कोरोना पोजेटिभ देखिएको छ।नगरपालिकाले विदेशबाट आएका ३६ जनाको नमूना सोमबार मुलपानीस्थित नगर अस्पतालमा परीक्षण गर्दा तीनज ...

कोरोना: भारतमा संक्रमितको संख्या १० हजार नाघ्यो

एजेन्सी - कोरोना भाइरसको प्रभाव भारतमा बढीरहेको छ ।पछिल्ला दिनहरुमा भारतमा मृत्यु र संक्रमितको संख्या बढ्दै गएको हो ।त्यहाँको सरकारका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् । हालसम् ...

संक्रमित युवकले राति पार गरेका थिए सीमा

 रौतहट - रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ।  भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो।संक्रमि ...

विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण दर बढ्दो क्रममा

काठमाडौं - नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी बन्न सकेको ...

ट्रमा सेन्टरमा शल्यक्रिया जारी

काठमाडौं - सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गएको अवस्थामा उपचारका लागि तयारीसहित अत्यावश्यक स्वास्थ्य सेवालाई अस्पतालले जारी राखेका हुन् ।राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. ...