पत्रपत्रिकाबाट
अब विद्युतीय माध्यमबाट अध्यापन गरिने
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ ।सरकारले लगाएको बन्दाबन्दी खुलेर जनजीवन सामान्य हुन समय लाग्ने देखिएपछि सिकाइलाई निरन्तर ...
कोरोनाविरुद्ध अग्रपंक्तिका योद्धाको कथा : पिपिई जोगाउन २४सै घन्टा ड्युटीमा डाक्टर र नर्स
काठमाडौं - देशमा खरिद–बिक्री, ठेक्कापट्टा, भ्रष्टाचार र छानबिनको आफ्नै कथा छ, तर त्यो कोलाहलकै बीच स्वास्थ्यकर्मीहरू संक्रामक रोगको उपचारमा दिनरात खटिरहेका छन् । कोरोनाविरुद्धको संघर्षमा अग्रपंक्तिमा यी योद्धाहरू २४सै घन्टा ड्युटीमा छन्, किनकि उनीहरू ...
गरीबलाई स्थानीय तहबाट राहत : कुहिएको चामल, किरा परेको दाल !
काठमाडौं - लकडाउनले मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा परेका विपन्नलाई राहत वितरण गर्न सिराहाको लहान नगरपालिकाले १ करोड ३० लाख खर्च गरेको छ तर राहत थाप्ने विपन्नको भागमा कुहिएको चामल परेको छ ।गन्हाउने चामल पकाएर छाक टारेका कैयौंलाई पखाला ला ...
आमाछोरालाई कसरी भयो कोरोना संक्रमण ?
काठमाडौं - कोरोना संक्रमणले दोस्रो चरणमा प्रवेश गरेको सरकारी घोषणाको एक सातापछि संक्रमितको संख्या बढ्न थालेको छ। काठमाडौंमा थप दुई जनामा संक्रमण देखिएसँगै जनजीवन त्रसित बन्न पुगेको छ। ८१ वर्षीया वृद्धा र उनका छोरासहित १६ जनामा कोरोना भाइरस संक्रमण भे ...
होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि विनालक्षण कोरोना पुष्टि
काठमाडौं - सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो ।तर, काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई ...
कोरोना संक्रमित चढेको 'क्युआर ६४४': १५३ यात्रु नखोजे स्थिति भयावह हुन्छ
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका एकै परिवारका सदस्यहरू फागुन ५ गते बेलायत गएका थिए। एक महिनाको बेलायत बसाइपछि उनीहरू चैत्र ५ (मार्च-१८) गते बिहान कतार एयरको क्युआर ६४४ नम्बरको उडानबाट काठमाडौं आएका हुन्।यो जहाजबाट नेपाल फर्किएका ...

.gif)