विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण दर बढ्दो क्रममा
खबर एक्सप्रेस
२०७७-०१-०२ ०७:२४ मा प्रकाशित
Total Shares: 232
काठमाडौं - नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दर बढेको छ ।
मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी बन्न सकेको छैन ।
पछिल्ला तीन दिनको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण दर बढ्न सक्ने भन्दै सतर्क रहन चिकिन्सकले सुझाएका छन् ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस