पत्रपत्रिकाबाट
अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण
काठमाडौं - खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय प्रशासन हैरान छ ।नेपाल र भारतले एक अर्का देशका नागरिक जो जहाँ ...
कोरोनाविरुद्ध ‘सिक्स टी’ रणनीति
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको बताएका छन्।मन्त्री ढकालले नयाँ वर्षको उपलक्ष्यमा सोमबार शुभकामना दिनुहुँदै कोरोना नियन ...
संसदको कार्य व्यवस्था परामर्श समितिको बैठक आज
काठमाडौं - मुलुक लकडाउनमा छ । राज्यका अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द छन् ।जनप्रतिनिधिमूलक संस्था संसद् ‘लकडाउन’मा छ । कोरोना भाइरस (कोभिड–१९) कहरकै कारण अधिवेशन अघिल्लो साता अन्त्य गरिएको छ । तर विपद्को समयमा संसद्को भूमिका आवश्यक रहेको भन्दै म ...
सहुलियत मूल्य पसलमा गएनन् ग्राहक
काठमाडौं - अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् ।बन्दाबन्दी पहिले ग्राहकको भीड थेग्न नसकेको साल्ट ट्रेड ...
प्रदेश प्रहरी प्रमुखमा एआइजीलाई खटाउन प्रदेश सरकारको माग
काठमाडौं - संघीय सरकारले नेपाल प्रहरीका उच्च पद कटौती गरिरहेका वेला प्रदेश सरकारले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाउन माग गरेका छन् । प्रदेश प्रहरी प्रमुखमा नायब महानिरीक्षक (डिआइजी) खटाउने संघीय सरकारको निर्णयमा प्र ...
चर्चामै बित्यो संसद्को वर्ष दिन
काठमाडौं - संङ्घीय संसद्को अधिवेशन अहिले चालू छैन । मुलुक बन्दाबन्दी (लकडाउन) मा गएसँगै ‘लक’ भएको जनप्रतिनिधिमूलक संस्था संसद् गतिहीन भएको भने चौथो अधिवेशन अन्त्यसँगै हो ।अधिवेशन अन्त्यसँगै विभिन्न प्रकरण सार्वजनिक भएपछि सार्वजनिक सञ्चारमा संसद् छाइर ...

.gif)