पत्रपत्रिकाबाट

लकडाउनमा पनि पूर्व-पश्चिम विद्युतीय रेलमार्गकाे निर्माण कार्य जारी

सर्लाही - बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो ।अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा मजदुर खट ...

लकडाउनमा धमाधम सडक निर्माण

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक र पुलसँग सम्बन्धित डेढ सयभ ...

लहानमा राहतको आलु पनि कुहिएको, गन्हाएको चामल पालिकालाई फिर्ता

काठमाडौं - लहान नगरपालिकाले राहतमा बाँडेको कुहिएर खानै नमिल्ने चामल दलित तथा विपन्नले फिर्ता गरेका छन् । राहत बुझेका वडा नम्बर २० का दलित परिवारले बुधबार चामल वडा कार्यालयमै फिर्ता दिएका छन् । तीन दिनअघि राहतमा पाएको चामल फिर्ता गर्न वडा कार्याल ...

सीमापारि आमा बितेको खबर, आउन नदिएपछि क्‍वारेन्टाइनमै किरिया

काठमाडौं - हिउँदमा मजदुरीका लागि भारत छिरेका शैल्यशिखर नगरपालिका-१ का वासुदेव भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन १५ दिनअगाडि सीमावर्ती क्षेत्र धार्चुला आए।उनी सीमामा आएको पाँच दिन अघिदेखि नै नेपाल प्रवेश नाका बन्द भइसकेको थियो। त्यसपछि उनी बलु ...

टेलिकमको कोरोना सर्वेक्षण, एकैदिन सात लाख सहभागी

काठमाडौं - कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले शुरू गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् ।नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण शुरू गरेको थियो ।‘दिउँसो ...

विदेशबाट आएका ५३ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं  - मध्यपुरथिमि नगरपालिकामा विदेशबाट फर्किएका ५३ जनाको कोरोना परीक्षण गरेको छ । नगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमै क्वारेन्टाइनमा बसेका व्यक्तिको नमुना संकलन गरी कोभिड–१९ को संक्रमण भए/नभएको परीक्षण गरेको हो ।  नगरप ...