पत्रपत्रिकाबाट

युवा स्वयंसेवकको सूची तयार

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमको हरेक परिस्थितिमा तत्काल खटाउन सक्नेगरी युवा स्वयंसेवकको सूची तयार गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले बृहत् रूपमा युवा परिचालनको रणनीतिसहित यस्तो तयारी गरेको हो ।चैत २४ गते बसेको मन्त्रिपरिषद् ...

राजधानीका सडक रङरोगनले चिटिक्क

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ ।सडकमा सवारी सा ...

जलविद्युत् आयोजना : कतै धमाधम कतै काम ठप्प

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)बाट उत्पन्न सङ्कटले निम्त्याएको बन्दाबन्दी (लकडाउन) भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन् । केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने हो भने चालू आर्थिक वर्षभित्र पूरा गर्ने ...

स्वयंसेवक परिचालन मार्गदर्शन जारी

काठमाडौं  - गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा खटिने स्वयंसेवक परिचालनसम्बन्धी मार्गदर्शन–२०७६ जारी गरेको छ ।सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन नगर ...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जारी

काठमाडौं - काेरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारी रोक्नका लागि नेपालमा लकडाउन गरिए पनि राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय निर्माणको काम भने निरन्तर भइरहेको छ । लकडाउनका कारण विमानस्थल निर्माणका लागि आवश्यक सामग्री रोकिए पनि मौज्द ...

फोहोर व्यवस्थापन प्रभावकारी

काठमाडौं – कोरोना भाइरसविरुद्ध गरिएको लकडाउनको समयमा पनि उपत्यकाको फोहोर व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको छ । फोहोर सङ्कलन र व्यवस्थापन नियमित रूपमा गरिरहेको स्थानीय तहले बताएका छन् । शुक्रबार लकडाउनको १८औँ दिन हो ।लकडाउन भएपछि स्थानीयवासीले सिसडो ...