पत्रपत्रिकाबाट

जोखिम झन् बढ्दो, अबको ५५ दिनमा ४० हजार संक्रमित पुग्ने आँकलन

काठमाडौं - नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो ।लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउन ...

चीन–भारत तनावले नेपालको आन्तरिक सुरक्षामा पार्ने प्रभावबारे विश्लेषण गर्दै नेपाली सेना

काठमाडौं - चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ ? जंगीअड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो ।चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भिडन्त, त ...

बढी जोखिममा गर्भवती

काठमाडौ - बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् ।जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पताल ...

जसले एक्लाएक्लै सम्हालिरहेछन् क्वारेन्टीन र आइसोलेसन

काठमाडौ - घरमा साढे तीन वर्षका छोरा छन् तर उनीसँग भेट्न नपाएको डेढ महिना हुन लाग्यो ।बाजुराको बूढीगंगा नगरपालिका–१, धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंह एक्लैको काँधमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका १७ जना, आरडीटी पो ...

पहिरोले अरुण नदी आंशिक थुनियो

काठमाडौ - मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि अरुण नदी आंशिक थुनिएको छ । आइतबार बिहान खसेको पहिरोले घर बगाएपछि एक परिवार विस्थापित भएको छ ।संखुवासभा प्रहरीका डीएसपी नवराज मल्लका अनुसार करिब ६ सय मिटरमाथिबाट झरेको पहिरोले अरुण नदी ...

वैवाहिक अंगीकृत नागरिकताले थप तरंग

काठमाडौ - नेकपा स्थायी कमिटीको गत मंसिरमा बसेको बैठकमा पम्फा भुसालले सबैभन्दा धेरै महिला सहभागिता र समानताका कुरा उठाइन् । नेकपाका महिला नेताको वरीयतामा दोस्रो नम्बरमा रहेकी भुसालले बैठककै बीचमा अध्यक्षलाई भेटेर पार्टीभित्र समानताको प्रत्याभूति हुनुप ...