पत्रपत्रिकाबाट
पेटभित्रै बच्चा मरेपछि सिकिस्त गर्भवतीको हेलिकोप्टरबाट उद्धार
खोटाङ - पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा ...
उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ
काठमाडौं - कोरोना भाइरस सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रण ...
‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न’ भन्ने नाराले अहिले सरकारलाई नै गिज्याउँदै
काठमाडौं - दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शपथको प्रतिज्ञा गराए । तर, यो शपथ व्यवहा ...
उत्तरी छिमेकी चीनले गर्यो ७ जिल्लामा सीमा अतिक्रमण
काठमाडौं - नेपालको उत्तरी छिमेकी चीनसित वर्षौंदेखि रहेको सीमा अतिक्रमणसम्बन्धी विवाद सुल्झन सकेको छैन ।सरकारी अधिकारीहरूका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी तथा गोरखा र दार्चुलाका १–१ नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ ।संवैधानिक तथा ...
कोरोना संक्रमणको चौथो चरणमा नेपाल, विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनसक्ने
काठमाडौं - कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ ।स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ लागु गर्ने योजना बनाएको थियो । ऐनको दफा ३२ क ...
प्रधानमन्त्री ओलीको पटक-पटकको आग्रह सभामुखबाट बेवास्ता, एमसीसी धकेल्दा सरकार असन्तुष्ट
काठमाडौं - अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक १ हप्ता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ ।सम्झौता असार १६ गतेभित्र संसद्बाट अनुमोदन भइसक्नुपर्नेछ तर सभामुख सापकोटाले ...

.gif)