पत्रपत्रिकाबाट
वीरगन्ज भन्सारको राजस्व संकलनमा अप्रत्यासित गिरावट
वीरगन्ज - देशकै मुख्य भन्सार नाका वीरगन्जमा चालू आर्थिक वर्षको जेठ महिनामा राजस्व संकलनमा झन् अप्रत्यासित गिरावट आएको छ । आयातीत वस्तुमा खासै गिरावट नआए पनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने अप्रत्यासित गिरावट आएको हो । गत आर्थिक ...
दुई लाख शिक्षक तलबबाट वञ्चित
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्क ...
खण्डग्रास सूर्यग्रहण आज, कुन राशिले हेर्न हुन्छ, कुनले हुँदैन ?
काठमाडौं - आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० ...
समस्याको सञ्जालमा अप्टिकल फाइबर विस्तार
काठमाडौं - देशैभर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्न आवश्यक पूर्वाधारको ‘मेरुदण्ड’ निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको अप्टिकल फाइबर नेटवर्क निर्माणको काम आशा अनुरूप हुन सकेको छैन ।करिब दस अर्ब रुपियाँ लगानीमा देशभर अप्टिकल फाइबरको सञ्जाल नि ...
नागरिकता विधेयक : समस्या एकातिर, अलमल अन्तै
काठमाडौं - महोत्तरी मटियानीका अर्जुन साह २०६१ सालमा नागरिकताको प्रमाणपत्र बनाउने सिफारिस लिन पहिलो पटक वडा कार्यालयमा पुगेका थिए । त्यसयताको १६ वर्ष नागरिकता दिलाइपाऊँ भन्दै राज्यसँग हारगुहार गर्दैमा बित्यो तर उनले प्रमाणपत्र पाएनन् ।‘२०६१ देखि प्रत् ...
गण्डकीमा थप ५८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४३८ पुगे
पोखरा - गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका २५, नवलपुरका १६, गोरखाका ५, म्याग्दीका १, कास्कीका २, स्याङ्जाका १ र बाग्लुङका ८ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमित सबै सम्बन् ...

.gif)