पत्रपत्रिकाबाट
कामपाको नीति तथा कार्यक्रम: महामारीबाट प्रभावित करदातालाई सहुलियत
काठमाडौं - काठमाडौँ महानगरपालिकाले विश्वभरि फैलिएको कोभिड–१९ बाट प्रभावित करदातालाई विशेष सहुलियत दिने भएको छ । कामपाद्वारा शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा महामारीबाट प्रभावित करदातालाई सहुलियत उपलब्ध गराउने व्यवस्थ उल ...
३० हजार संक्रमितका लागि सरकारले गर्यो स्वास्थ्य सामग्रीको जोहो
काठमाडौं - कोभिड–१९ बाट संक्रमित संख्या तीव्र रूपमा बढ्दै जाँदा सरकारले असार मसान्तसम्म ३० हजार संक्रमितलाई चाहिने स्वास्थ्य सामग्री जोहो गरेको छ । सरकारले असार मसान्तभित्र संक्रमित कति पुग्छन् भनेर औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन ।फागुन म ...
लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम
काठमाडौं - प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त ...
विदेशमा अलपत्र कामदारको उद्धार गर्न कार्यविधि बनाइँदै
काठमाडौं - सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गर्न नयाँ कार्यविधि बनाएर अघि बढ्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा अलपत्र कामदारलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो ।सर्वोच्च अदालतले ...
एक साताभित्र सार्वजनिक सवारीसाधनबारे टुङ्गो
काठमाडौं - सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चाल ...
सीमा नाकामा सशस्त्र प्रहरीको स्थायी बीओपी धमाधम थपिँदै
काठमाडौं - सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्याउने गरी धमाधम काम अघि बढेको बताएको छ । सीमा सुरक्षा व्यवस्थापन गर्न भन्दै सशस्त्र प्रहरी बलको बीओपीको संख्या ५ सय स्थानमा स्थापना गर्न ...

.gif)