पत्रपत्रिकाबाट

सुतेका बेलासमेत ‘मलाई नमार्नुस्’ भन्दै चिच्याउँछन् रुकुम घटनाका घाइते

काठमाडौं - भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ । कहिलेकाहीँ घटना सम्झेर उनी झस्किरहेका ...

लकडाउन गर्ने अधिकार अब प्रदेशलाई

काठमाडौं - प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस -कोभिड १९_ सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल ...

वैदेशिक रोजगारी र विदेश अध्ययन जान खुला

काठमाडौं - सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययन जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले बिदामा आएका र नयाँ रोजगारीमा जान चाहनेलाई अनुमति दिने निर्णय गरेको हो ।परराष् ...

विदेशबाट फर्किएकाहरूको खुशी : 'स्वदेशमै सन्तान जन्माउन पाउने भयौं’

काठमाडौं - यूएईको आबुधाबीमा तीन महिनादेखि रोजगारविहीन बनेकी झापा दमककी कृष्णा आचार्य घर फर्कन पाएकामा खुसी छिन् ।भक्तपुरको सूर्यविनायकस्थित होल्डिङ सेन्टरमा रहेकी उनले भनिन्, ‘ढिलै भए पनि आउन पायौं । आबुधाबीमा महँगो पर्ने हुनाले सुत्केरी गराउन सक्ने ...

स्वास्थ्य सामग्री खरिदमा मूल्य अन्तर उच्च

काठमाडौं - सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई फरक प्रक्रियाबाट खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्यमा ठूलो अन्तर पाइएको छ । सेनाले भित्र्याएका अधिकांश स्वास्थ्य सामग्री ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले ल्याएभन्दा सस्तो ...

विमानस्थलमा खुुशी र दुुःखका आँसुु

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा केही दिनयता सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै खुुसी र दुुःखका आँसुु बगिरहेका हुन्छन् । आफन्त आउँदा खुुसी हुुने र कतिपयको विदेशमै निधन भई शव आउँदा भावविह्वलको वातावरण देखिन्छ । शुक्रबार पनि यस्तै ...