मनोरंजन

स्वारा भास्करको सुझाब

काठमाडौंं - स्वारा  भास्कर फिल्मका कारणभन्दा ज्यादा सामाजिक सञ्जालमा अभिव्यक्त गर्ने धारणाका कारण चर्चामा आउँछिन् । स्वारा हरेक इस्युमा बोल्न छुटाउँदिनन् । उनको अभिव्यक्ति आएपछि उनलाई ट्रोल बनाउनेको जमात पनि ठूलै छ । विदेश यात्राबाट हालै भारत फर ...

ट्रोल बनाउनेलाई सन्नीको जवाफ

काठमाडौ - अरबाज खानको टक सो ‘पिंच’मा यसपटक सन्नी लियोनी अतिथि बनेर पुगिन् । जहाँ उनले व्यक्तिगत र व्यावसायिक जीवनबारे कुराकानी गरेकी छिन् । साथै, उनले सामाजिक सञ्जालमा उनको ट्रोल बनाउनेलाई पनि गतिलो जवाफ दिएकी छिन् । खासमा सो सोमा अतिथि कलाकारमाथि बन ...

दिशा र टाइगरको ब्रेकअपको हल्ला गलत

काठमाडौं - पछिल्ला दिनमा मिडियामा टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअपको हल्ला फैलिएको थियो । समाचारअनुसार तीन वर्षसम्म रिलेसनमा रहेपछि दुवैले अलग हुने फैसला गरेका छन् । दुवैका विचार आपसमा नमिलेका कारण ब्रेकअप भएको खबर बाहिरिएको थियो । तर, उक्त खब ...

फ्राइडे रिलिज : आजदेखि ‘आप्पा’ र ’कीर्तिपुर’ प्रदर्शनमा

काठमाडौं - फ्राइडे रिलिज अन्तर्गत दुई ओटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनमा आएका चलचित्र हुन् ‘आप्पा’ र ’कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ ।बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन ...

आलियाको युट्युब च्यानल

काठमाडौं - सामाजिक सञ्जालमा आलिया भट्ट खुब सक्रिय छिन् । उनले युट्युबमा पनि फ्यानहरूसँग जोडिन आफ्नो एकाउन्ट खोलेकी छिन् । यसको जानकारी उनी आफैँले दिएकी हुन् । आलियाले ट्विटरमा आफ्नो युट्युब भिडियोको लिंक सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘केही नयाँ ...

अभिनेत्री करिश्मा मानन्धर तीन जीपीएसहित उत्तीर्ण

काठमाडौं -  यो वर्षको एसइई परिक्षामा सहभागी अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन्। नेपाली चलचित्रमा लामो सयम खेलेपछि करिश्मा आठ कक्षामा भर्ना भएकी थिइन् । उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट पुनस्अध्ययन थालेर एसइई ...