मनोरंजन

टेलर स्विफ्ट बनिन् सबैभन्दा बढी कमाउने गायिका

काठमाडौं - चर्चित गायिका टेलर स्विफ्ट ‘फोब्र्स सेलेब्रिटी १००’ को सूचीमा गत वर्ष १८ दशमलव पाँच करोड डलर कमाइ गर्दै पहिलो स्थानमा रहन सफल भएकी छिन् । दोस्रो स्थानमा  रियालिटी टिभी स्टार काइली जेनर रहेकी छिन् । काइली गत वर्ष पहिलो स्थानमा रहेकी थि ...

छविराज ओझा र शिल्पा पोखरेलबीचको पारिवारिक झगडा मिल्यो

काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि आज महानगरी प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको हो । अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद् ...

ट्रोलरलाई तापसीको यस्तो जवाफ

काठमाडौं - साउथ हिरोइन तापसी पन्नु बलिउडमा पनि स्थापित छिन् । फिल्म हिट या फ्लप भए पनि तापसीको प्रशंसा भइरहेकै हुन्छ । तर, हालै सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले तापसीलाई ट्रोल बनाए । उनले भने कि तापसीलाई अभिनय नै आउँदैन । तापसीले भर्खरै अनुभव स ...

छविराज ओझाले घरेलु हिंसा गरेको शिल्पाको आरोप, उजुरी

काठमाडौं - चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवाद सुरु भएको छ । आफूमाथि घरेलु हिंसा भएको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएको खुलासा भएको छ ।शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प ...

महिलाको प्रशंसा विशेष लाग्छ सुनीललाई

काठमाडौं – सुनील ग्रोबरलाई सलमान खानसँग फिल्म ‘भारत’मा काम गरेपछि निकै फाइदा पुगेको छ । उनको अभिनयलाई दर्शकले पनि रुचाए । हालै सुनीलले बताएका छन् कि भारतमा अभिनय गरेपछि उनको जीवनमा बदलाव आएको छ । यो फिल्मपछि सुनीलका महिला फ्यान पनि बढेका छन् । जसका क ...

मल्लिकाले मी टुबारे यस्तो भनिन्

काठमाडौं - फिल्ममा आफ्नो बोल्ड सिनका कारण सधैँ चर्चामा रहने अभिनेत्री मल्लिका शेरावत लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । उनी चाँडै तुषार कपुरको साथ एकता कपुरको वेब सिरिजमा देखिँदै छिन् । केही दिनअघि उनले बलिउडसँग जोडिएको आफ्नो तितो अनुभवलाई बाहिर ...