images

मनोरंजन

आलियाको युट्युब च्यानल

काठमाडौं - सामाजिक सञ्जालमा आलिया भट्ट खुब सक्रिय छिन् । उनले युट्युबमा पनि फ्यानहरूसँग जोडिन आफ्नो एकाउन्ट खोलेकी छिन् । यसको जानकारी उनी आफैँले दिएकी हुन् । आलियाले ट्विटरमा आफ्नो युट्युब भिडियोको लिंक सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘केही नयाँ ...

अभिनेत्री करिश्मा मानन्धर तीन जीपीएसहित उत्तीर्ण

काठमाडौं -  यो वर्षको एसइई परिक्षामा सहभागी अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन्। नेपाली चलचित्रमा लामो सयम खेलेपछि करिश्मा आठ कक्षामा भर्ना भएकी थिइन् । उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट पुनस्अध्ययन थालेर एसइई ...