images

मनोरंजन

बलिउड अभिनेत्री अमिषामाथि ठगी मुद्दा

काठमाडौं - बलिउड अभिनेत्री अमिषा पटेल अहिले अप्ठ्यारोमा परेकी छिन् । धोका दिएको आरोपमा उनीविरुद्ध राँची अदालतमा मुद्दा दर्ता भएको छ । निर्माता अजय कुमारले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन् । अजयको आरोप छ कि  अमिषाले उनीबाट दुई दशमलव पाँच करोड भ ...

कबिर सिंहको कमाई कति ?

काठमाडौं - शाहिद कपुरको फिल्म कबिर सिंहले बक्स अफिसमा लगातार धमाका मच्चाइरहेको छ । सो फिल्मले रिलिज भएको दोस्रो शुक्रबार पनि झन्डै १३ करोड भारतीय रुपैयाँ व्यापार गर्‍यो । अब शनिबार र आइतबार बिदाको फाइदा पनि पुग्ने देखिएको छ । अघिल्लो शुक्रबार रिलिज भ ...

कार्तिकलाई बधाईको ओइरो

काठमाडौं - करण जौहरले हालै आफ्नो अर्को फिल्म ‘दोस्ताना–२’ को घोषणा गरे । फिल्ममा कार्तिक आर्यन र जाह्नवी कपुर मुख्य भूमिकामा हुनेछन् । अहिलेसम्म फिल्ममा तेस्रो कलाकारको भने घोषणा भइसकेको छैन । दोस्ताना–२ को पोस्टरमा तेस्रो कलाकारको ठाउँमा ‘अ स्विटेबल ...

स्वारा भास्करको सुझाब

काठमाडौंं - स्वारा  भास्कर फिल्मका कारणभन्दा ज्यादा सामाजिक सञ्जालमा अभिव्यक्त गर्ने धारणाका कारण चर्चामा आउँछिन् । स्वारा हरेक इस्युमा बोल्न छुटाउँदिनन् । उनको अभिव्यक्ति आएपछि उनलाई ट्रोल बनाउनेको जमात पनि ठूलै छ । विदेश यात्राबाट हालै भारत फर ...

ट्रोल बनाउनेलाई सन्नीको जवाफ

काठमाडौ - अरबाज खानको टक सो ‘पिंच’मा यसपटक सन्नी लियोनी अतिथि बनेर पुगिन् । जहाँ उनले व्यक्तिगत र व्यावसायिक जीवनबारे कुराकानी गरेकी छिन् । साथै, उनले सामाजिक सञ्जालमा उनको ट्रोल बनाउनेलाई पनि गतिलो जवाफ दिएकी छिन् । खासमा सो सोमा अतिथि कलाकारमाथि बन ...

दिशा र टाइगरको ब्रेकअपको हल्ला गलत

काठमाडौं - पछिल्ला दिनमा मिडियामा टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअपको हल्ला फैलिएको थियो । समाचारअनुसार तीन वर्षसम्म रिलेसनमा रहेपछि दुवैले अलग हुने फैसला गरेका छन् । दुवैका विचार आपसमा नमिलेका कारण ब्रेकअप भएको खबर बाहिरिएको थियो । तर, उक्त खब ...