images

शिक्षा

यसपटक वर्षे विदा नहुने, अरु विदा पनि कटौती गरिने

काठमाडौं - यस वर्ष वर्षे विदा नहुने भएको छ । खासगरि शिक्षण संस्थाहरुले हरेक वर्षको असार साउनमा वर्षे विदा दिंदै आएका छन् । तर, यसपटक कोरोना भाइरसको आतंकको कारण अहिले देशभरि नै पठन पाठन मात्र होइन, परिक्षाहरु समेत पूर्णरुपमा बन्द रहेकोले त्यसको भरपाई ...

त्रिविद्वारा सबै पठनपाठन तथा परीक्षा स्थगित

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि चैत मसान्तसम्मका लागि सबै पठन पाठन तथा परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले चैत मसान्तसम्मका पठन पाठन तथा सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका सू ...

एसइई परीक्षा: विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

काठमाडौं - सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक ...

एसईई परीक्षा स्थगित

काठमाडौं - सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो । सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाट ...

एसईई परीक्षाको तयारी पूरा, चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने

भक्तपुर - माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबारदेखि सुरु भइ १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।यस वर्षको एसइई ...

एसइई परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण अनिवार्य गराउन शिक्षकको माग

काठमाडौं - नेपाल शिक्षक महासङ्घले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ ।महासङ्घका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको ‘कोभिड–१९’ ला ...