शिक्षा
त्रिविद्वारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अपिल
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ ।त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ ...
वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गरिने
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राप्त सुझावका आधारमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका-२०७७ लाई परिमार्जन गरिने जनाएका छन् । अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन शिक्षाका लागि गत जेठ १८ ग ...
एसईईको नतिजा सार्वजनिक
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ।सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार केहीबेर अग ...
त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने, परीक्षाको जिम्मा डीन कार्यालयलाई
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।यसअघि बन्दाबन्दी खुले ...
त्रिविमा अत्यावश्यकबाहेकका सेवा स्थगित
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को संक्रमण फैलिएको भन्दै तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ। सोमबारदेखि नै लागु हुने गरी सेवा स्थगित गरिएको त्रिविका सूचना तथा जनसम्पर्क प्रमुख अधिकारी सूर्यप्रसाद अधिकारीले जानकारी दिए।&n ...
भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमा
काठमाडौं - राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्विविधामा छन् ।कागेश्वरी मनोहरा नगरपालिकाले साउन १ गतेदेखि नै नगर ...