राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 5 काठमाडौं - सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस